मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु

न्यूजस्टोरी

काठमाडौं । सत्तारूढ दलको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री ओलीले सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा आज आफ्ना कामको विवरण सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ।

आजको बैठकमा पनि सरकारको कामको १०० दिनको समीक्षा लगायत राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ।

बैठकमा कांग्रेस एमालेका शीर्ष नेतासहित अधिकांश सत्तारुढ दलका नेताको सहभागिता रहेको छ।