काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि अदालतले ६ दिनको म्याद दिएको छ । जिल्ला अदालत कास्कीले सरकारी वकिलको माग अनुसार नै लामिछानेलाई हिरासतमै राखेर अनुसन्धान गर्न ६ दिनको म्याद दिएको हो । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई गत शुक्रबारदेखि लागू हुनेगरी ६…