काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन प्रकरणमा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) छविलाल बन्जाडे जोशीको बयान शुरु भएको छ । गोरखा मिडिया प्रालिमा जीबी राई र रवि लामिछानेका पूर्व साझेदार रहेका डीआइजी जोशीलाई काठमाडौँ प्रहरीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेका छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा…