मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबारमार्गबाट एमालेको चुनौती : कम्बोडियामा लगानी प्रमाणित गर, थपेर डबल दिन्छौं

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले कम्बोडियाको टेलिकममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको कसैले पुष्टि गरे डबल पैसा सो व्यक्तिलाई दिने चुनौती दिएका छन् । काठमाडौंमा आज (शुक्रबार) भएको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले कम्बोडियामा लगानीको विषयमा स्यालहुइयाँ मच्चाइएको बताएका हुन् । ‘कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी छ भनेर स्यालहुइयाँ…