काठमाडौं । नेकपा (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरण सभाको र्याली प्रारम्भ भएको छ ।भद्रकालीबाट सुरु भएको र्याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३०…