रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारीमा श्रीमतीले चिर्पट (दाउरा)ले हान्दा श्रीमानको मृत्यु भएको छ। चौरजहारी नगरपालिका २ विजयश्वरी बस्ने अन्दाजी ३२ वर्षीया दिपा कुमालले श्रीमान ४० वर्षीय मधु कुमाललाई चिर्पटले हान्दा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका डीएसपी नवराज पोखरेलले गएराति करिब अढाई बजेको समयमा उक्त घटना भएको हो। ‘घरायसी विवादका कारण सिर्जना भएको…