मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविलाई पोखरा पुर्‍याइयो : रास्वपाको प्रदर्शन, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंबाट पोखरा पुर्‍याइएको छ । रवि चढेको बुद्ध एयरको जहाज केही समय अघि मात्र पोखरामा अवतरण भएको हो । बुधबार बिहान मात्र रविलाई पर्साबाट काठमाडौं ल्याइएको थियो । त्यसपछि उनलाई पोखरातर्फ लगिएको हो । रविलाई पोखरा पुर्‍याएसँगै रास्वपाका कार्यकर्ताहरूले पोखराकै…