मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली याक्सको तेस्रो जित, पोखराको तेस्रो हार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको छ । कर्णाली याक्सको यो तेस्रो जित हो भने पोखराको तेस्रो हार हो । पोखराले दिएको १०४ रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट भेट्टायो । कर्णालीका लागि सबैभन्दा धेरै गुल्सन झाले अविजित ४९ रन बनाए र यस्तै चाडविक…