मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु 

काठमाडौं । मोटरसाइकल दुर्घटनामा कमेडियन हिक्मत महराको मृत्यु भएको छ । गएराति गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म २ प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय महराको मृत्यु भएको हो ।  महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । महरा कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका–११ का स्थायीवासी हुन् ।  महरा कमेडी…