मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रहरीका १८ डीआइजीको सरुवा र पदस्थापन, चार प्रदेशका प्रहरी प्रमुख फेरिए 

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० डीआइजीको सरुवा र आठ जनाको पदस्थापन गरेको छ । सरुवा तथा पदस्थापनमा चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । कोशी प्रदेशमा डीआइजी राजन अधिकारी, लुम्बिनीमा दानबहादुर कार्की, गण्डकीमा भोलाबहादुर रावल तथा सुदुरपश्चिममा गणेश चन्दलाई पठाइएको छ । यसअघि कोशीमा चन्द्रकुबेर खापुङ, लुम्बिनीमा कुबेर कडायत, गण्डकीमा दुर्गा सिंह र सुदुरपश्चिममा…