मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज काठमाडौं महानगरको ३०औं महानगर दिवस, आज विशेष कार्यक्रम

काठमाडौं, २९ मंसिर । काठमाण्डौ महानगरपालिकाले आज ३०औं महानगर दिवस मनाउँदैछ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेको महानगरले जनाएको छ । महानगर दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा र सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुँदैछ । साङ्गीतिक कार्यक्रम दिउँसो ३ बजेपछि शुरू हुने र खानासम्बन्धी स्टलहरू बिहान १० बजेदेखि नै…