मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खैरहनी महोत्सव : आन्तरीक पर्यटनको प्रवद्धन मुख्य प्राथमिकता

खैरहनी महोत्सव : आन्तरीक पर्यटनको प्रवद्धन मुख्य प्राथमिकता

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ३ पुस । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा तेस्रो खैरहनी महोत्सव हुने भएको छ । पुस ५ गतेदेखि सुरु हने महोत्सवमा आनतरीक पर्यटन प्रवद्धन पहिलो प्राथमिकतामा राखिएको छ । महोत्सवको बारेमा जानकारी दिन आज उद्योग बाणिज्य संघ खैरहनिले महोत्सव स्थलमै पत्रकार सम्मेलन गरेको हो । महोत्सवका लागि परिसर निर्माणको काम सकिएको , प्रचारप्रसार तीब्र पारिएको र आन्तरीक तयारी अन्तिम चरणमा पुगेको महोत्सव संयोजक कुमार खनालका जानकारी दिनुभयो । परिसरमा कृषि प्रदशनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ ।
महोत्सवमा करिव २ लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजकको दावी छ ।