मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो

न्यूजस्टोरी

काठमाडौं, २९ मंसिर । काठमाडौंको तापक्रम निरन्तर घटिरहेको छ ।

आज शनिबार बिहान काठमाडौंमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।
आज बिहान ८:४५ बजे काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको थियो । शुक्रबारको न्यूनतम न्युनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।
आज जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा पुगेको छ ।