मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणकाजी श्रेष्ठको स्वीकारोक्ति : माओवादीभित्र गुटवाद र व्यक्तिवादको समस्या छ

चितवन । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवाद रहेको बताएका छन् । चितवनमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट हल गर्ने…