मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओली र मोदीबीच बैंककमा भेटवार्ता हुने

काठमाडौँ । बिमस्टेक समिटका लागि हाल थाइल्याण्डको राजधानी बैंककमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओली निकट स्रोतका अनुसार उहाँहरुबीच आगामी शुक्रबार अपराह्न भेटवार्ता तय भएको हो । यसअघि प्रधानमन्त्री मोदी नै बिमस्टेकमा जाने या विदेशमन्त्री एस जयशंकर सहभागी हुने भन्ने विषयमा नै तय नभएकोले…