मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय प्रधानमन्त्री मोदी ‘सगरमाथा संवाद’ मा नआउने

भारतीय प्रधानमन्त्री मोदी ‘सगरमाथा संवाद’ मा नआउने

न्यूजस्टोरी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’ मा नआउने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली मोदीसँगको भेट राम्रो भए पनि सगरमाथा संवादमा नआउने जानकारी पाएको बताए ।

उनले भने, ‘उहाँको त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ । त्यो कार्यक्रम सेट भइसकेकाले उहाँ आउन सक्नु हुन्न । तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ ।’ उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताएका छन् ।