काठमाडौं । चैत १५ मा तीनकुनेमा भएको विरोध प्रदर्शनमा गम्भीर सुरक्षा चुक देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिन्। मंगलबार संसद् भवन बाहिर सञ्चारकर्मीहरू कुरा गर्दै उनले चैत १५ को प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको दाबी गरिन्। उनले प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले…