काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेपनि पाँच कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक,ओम मेघाश्री फर्माक्युटिकल्स,ग्रीन डेभलपमेन्ट बैंक,भूगोल इनर्जी डेभलपमेन्ट र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.८७ अंकले बढेर ४५६.९६ विन्दुमा…