किरण कुवँरचितवन, १० असार । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक बर्ष २०८२र८३ को लागि बजेट सार्वजनिक गरेको छ । मंगलबार १७औ नगर सभा मार्फत आगामी आर्थिक बर्षको लागि एक अर्ब ५४ करोड ६५ लाख बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभामा नगर प्रमुख प्रलाद सापकोटाले नीति तथा कार्यक्रम तथा उप प्रमुख…