मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा लगानीको सम्भावना र अवसरबारे प्रधानमन्त्री ओलीसँग मलेशियाका व्यवसायीको छलफल

काठमाडौं, २१ असार । नेपालमा लगानीको सम्भावना र अवसरका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेशिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी मलेशियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको २० सदस्यीय प्रतिनिधिमण्डलले आफूहरू नेपालमा नयाँ उद्यमहरूका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र…