शेखर छत्कुली, वीरगन्ज २६ असोजपर्सा जिल्ला भिस्वा नाकाबाट सशस्त्र प्रहरी पर्साले दुई लाखको चुरोट बरामद गरेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ । सशस्त्र प्रहरी बल नेपाल, (बिओपी) भिस्वाकासशस्त्र प्रहरी प्रमुख रोशनले दुई लाखको चुरोट बरामद गरेको जानकारी दिएका छन् ।अस्ती साझ पाँच बजेको समयमा जिल्ला पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा बजारको पुर्वपट्टि एक जनाको घरमा…