काठमाडौं । यो साता शेयर बजारको लागि सुखद देखियो । साताको ५ दिन शेयर कारोबार हुँदा बुधबार एक दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा करेक्सन आयो भने अन्य ४ दिन नेप्से बढ्यो । सोमबार २ अंकले नेप्से बढेको थियो भने अन्य ३ दिन दोहोरो अंकले बढेको थियो । बुधबार नेप्से २७ अंकले घट्दा पनि समग्रमा सातामा ११२.९६…