काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४६ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आइतबार प्रतितोला एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी…