मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दरीजलमा युवतीको शव भेटियो

सुन्दरीजलमा युवतीको शव भेटियो

न्यूजस्टोरी

काठमाडौं। काठमाडौंको सुन्दरीजलमा एक युवतीको शव भेटिएको छ। प्रहरीले युवतीको हत्या आशंका गरेको छ।सुन्दरीजल खोलाको किनारभन्दा केहीमाथि चेपभित्र शव भेटिएको एक प्रहरीले बताए।

‘खुट्टा चेपभन्दा बाहिर देखिन्छ। हेर्दा हत्या गरेर कसैले फ्याँकेको हुन सक्ने खालको छ’, ती अधिकारीले भने। मृतकको पहिचान खुल्न सकेको छैन।

facebook sharing button