काठमाडौं । नेपाली कांग्रेसको कानुन विभागले पूर्णता पाएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले सो विभागमा १० जना सदस्य मनोनीत गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले नेपाली कांग्रेसको विधान धारा २५ (९) विभाग सदस्य मनोनीत गरेका हुन् । यो विभागको प्रमुखमा मानबहादुर नेपाली रहेका छन् ।



प्रतिक्रिया