मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको ज्यान गयो

पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना, एक जनाको ज्यान गयो

न्यूजस्टोरी

पाल्पा, १० भाद्र । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । तानसेनबाट रानीमहलतर्फ गुडिरहेको भारतीय नम्बरको कार गएराति पौने ११ बजेतिर नारायण डाँडामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा भारतको उत्तर प्रदेश बस्ने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । कारमा रहेका अरु पाँच जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।