मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणघाट मुग्लिन सडकमा ढुङगा खसेर कारमा लाग्यो, मानिस सुरक्षित

नारायणघाट मुग्लिन सडकमा ढुङगा खसेर कारमा लाग्यो, मानिस सुरक्षित

न्यूजस्टोरी

चितवन । नारायणघाट मुग्लिन सडक खण्डमा पहाडबाट ढुङ्गा खसेर लाग्दा कारमा क्षति पुगेको छ । मंगलबार बिहान आठ बजे मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती विएडी ८३२२ नम्बरको कारलाई इच्छाकामना गाउँपालिका वडा नम्बर पाँच को ३ नम्बर पुलमा माथिबाट ढुङ्गा खसेर लागेको हो ।

कारमा समान्य क्षति पुगेको छ । प्रहरीका अनुसार कारमा सवार मानिस सुरक्षित छन् ।
मुग्लिन मलेखु सडकखण्डको मौवाखोला र फिस्लिङमा लेदोसहितको पहिरो खसेर सडक एकतर्फी संचालन भएको प्रहरीले जनएको छ ।