मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से परिसूचक ३ हजारकाे विन्दु नाघ्यो

नेप्से परिसूचक ३ हजारकाे विन्दु नाघ्यो

न्यूजस्टोरी

काठमाडौं । बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ । ११ बजेर २२ मिनेट जाँदासम्म ३००१२.७६ अंकले बजार बढेको हो । 

मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ भने ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।