मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु

बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु

न्यूजस्टोरी

काठमाडौँ । पश्चिम बंगालको दार्जीलिङ जिल्लाको बागडोग्रामा जिपले ठक्कर दिँदा ६ जना पैदलयात्रीको मृत्यु भएको छ । सोमबार बिहान सिक्किमको नम्बर प्लेट रहेको स्कोर्पियो जिपले बागडोग्राको मुनि चिया बगाननजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो ।

द सिक्किम टुडेका अनुसार बोलबमबाट जल चढाएर फर्कँदै गर्दा एसके ०८ पी ०७३७ नम्बरको जिपले ठक्कर दिएको हो । समाचारअनुसार जिपमा रहेका केही यात्रुसमेत घाइते भएका छन् ।