मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी र डुबानले प्रभावित काठमाडौं उपत्यका (फोटो फिचर)

बाढी र डुबानले प्रभावित काठमाडौं उपत्यका (फोटो फिचर)

न्यूजस्टोरी

काठमाडौँ ।  सोमबार रातिदेखिको भारी वर्षाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा डुबान भएको छ । निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढेपछि किनार र आसपासका बस्ती प्रभावित भएका हुन् ।

बागमती, विष्णुमती, मनोहरा, हनुमन्ते, गोदावरी, धोबीखोला लगायतमा बाढी आएको छ । बाढीले नदी किनारका बस्तीसँगै प्रमुख सडक जलमग्न हुँदा यातायातसमेत प्रभावित भएको छ । अहिले भने उपत्यकाको मौसम खुलेको छ । तस्बिरहरु: