मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले लिए शपथ

सुदूरपश्चिमका मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले लिए शपथ

न्यूजस्टोरी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले शपथ खुवाएका हुन् । साथै, मन्त्रीहरुले पनि शपथ लिएका छन् ।

जसमा भौतिक पुर्वाधारमन्त्री सुरेन्द्र पाल, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, कृषिमन्त्री वीर बहादुर थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का, आन्तरिक ममिलामन्त्री हिरा सार्की र वनमन्त्री लक्ष्मण किशोर चौधरी छन् । यस्तै, राज्यमन्त्रीहरु सरस्वती खड्का, प्रकाश बम र निर्मला साउदले पनि शपथ लिएका छन् ।