मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको अवस्था खतरामुक्त

जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको अवस्था खतरामुक्त

न्यूजस्टोरी

काठमाडौं। काठमाडौंबाट पोखराको लागि उडान भर्ने क्रममा रहेको सौर्य एयरलाईन्सको बिमान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना क्याप्टेनको अवस्था खतरामुक्त रहेको काठमाडौं मेडिकल कलेज केएमसीले जनाएको छ ।

सो बिमानका क्याप्टेन मनिष शाक्य रहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ ।