मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

न्यूजस्टोरी

काठमाडौँ । महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् ।

पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।