मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री मन्त्री बन्दै

लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री मन्त्री बन्दै

न्यूजस्टोरी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले श्रममन्त्रीमा शरतसिंह भण्डारीलाई पठाउने भएको छ । उनी गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा श्रममन्त्री थिए ।

सोमबार बिहान शरतसिंहलाई श्रममन्त्री बनाउने टुंगो लगाएको लोसपाका एक नेताले बनाए ।