काठमाडौं, २१ असमार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेख्नुभएको छ । जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् ।
एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।


प्रतिक्रिया