मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायत आम निर्वाचन : कन्जरभेटिभ पार्टीका नेता र मन्त्री नै पराजित

बेलायत आम निर्वाचन : कन्जरभेटिभ पार्टीका नेता र मन्त्री नै पराजित

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री ऋषि सुनकको सरकारका कन्जरभेटिभ पार्टीका वरिष्ठ नेता र दुई क्याबिनेट मन्त्रीले चुनाव हारेका छन् ।

जारी मतगणनामा रक्षामन्त्री ग्रान्ट सेप्स लेबर पार्टीका एन्ड्रीउ लिविनसँग पराजित भए । त्यस्तै कानुनमन्त्री एलेक्स चकले लिबरल डेमोक्र्याटका उमेदवार म्याक्स विल्किन्सनसँग हारे ।

यस्तै, पूर्वकानुनमन्त्री सर रोबर्ट बुकल्यान्ड लेबर पार्टीका हैदी अलेक्ज्यान्डरसँग पराजित भएका हुन् ।