मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लियो

गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लियो

न्यूजस्टोरी

वासिंटन । भीषण गर्मीका कारण अमेरिकाका पूर्वराष्ट्रपति अब्राहम लिंकनको राजधानी वासिंटनमा भएको मूर्ति पनि पग्लिएको छ ।

मूर्तिको टाउको, खुट्टा र राखिएको कुर्सीमा पनि असर गरेको छ । सो मूर्ति मोमबाट बनाइएको जनाइएको छ ।

डीसीमा अघिल्लो साताको अन्त्यदेखि यो साताका लागि यसअघि नै हिट इमर्जेन्सी घोषणा भएको थियो । त्यहाँ करिब १०० डिग्री फरेनहाइटको हाराहारीमा तापक्रम रहेको बताइएको छ ।