मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक रातको पानीले विराटनगर जलमग्न [तस्वीरहरू]

एक रातको पानीले विराटनगर जलमग्न [तस्वीरहरू]

न्यूजस्टोरी

काठमाडौं । रातिदेखि परेको अविरल वर्षाका कारण विराटनगरका विभिन्न ठाउँ डुबानमा परेका छन् ।

निरन्तर ठूलो पानी परेपछि विराटनगर महानगरपालिकाको वडा नम्बर १२ स्थित बखरी, दरैया, मलानमालगायत क्षेत्र डुबान भएका हुन्

डुबानका कारण धेरै विराटनगरका धेरै ठाउँ डुबामा परेको स्थानीय मुगालाल यादवले बताए । एक रातमै पानीले

विराटनगर जलमग्न बनेको उनको भनाइ छ । यीबाहेक अन्य वडाका केही ठाउँ पनि डुबानमा परेको उनले बताए ।

null
null
null
null