मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक वर्ष २०८१-८२ को बजेट ||LIVE||

आर्थिक वर्ष २०८१-८२ को बजेट ||LIVE||

न्यूजस्टोरी

काठमाडौं, १५ जेठ। आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट स्वीकृत भएको छ ।

मन्त्रिपरिषद्को आज दिउँसो बसेको बैठकले अर्थमन्त्री वर्षमान पुनले संसद बैठमा पेश गर्ने बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । बजेट भाषण गर्नुअघि मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत गर्नुपर्छ ।