काठमाडौं । कान्तिपुरका मालिक कैलाश सिरोहिया पक्राउ परेका छन् । उनी कान्तिपुरको मुख्यालय सेन्ट्रल बिजनेस पार्कबाटै पक्राउ परेका हुन् ।
नागरिकता किर्ते कसुरमा सिरोहियाविरुद्ध आज पक्राउ पुर्जी जारी भएको थियो । धनुषा प्रहरी कार्यालयले उनीविरुद्ध आज अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।


प्रतिक्रिया