मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबारमा कार्यदलको बैठक सुरु, सहकारी प्रकरण छानबिनमा जुट्ला सहमति ?

सिंहदरबारमा कार्यदलको बैठक सुरु, सहकारी प्रकरण छानबिनमा जुट्ला सहमति ?

न्यूजस्टोरी

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल हुनेछ ।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उहांको नाम उल्लेख गर्दै छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेको छ भने रास्वपाले रविको नाम उल्लेख गर्न चाहेको छैन ।