मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रियसभाको बैठक बस्दै नबसी भोलि सोमबारका लागि सारियोे

राष्ट्रियसभाको बैठक बस्दै नबसी भोलि सोमबारका लागि सारियोे

न्यूजस्टोरी

काठमाडौँ – आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक बस्दै नबसी भोलि सोमबारका लागि सारिएको छ । भोलि दिउँसो १ः १५ बजे बस्ने बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित आठ कार्यसूची तय गरेको छ ।

राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

karyasuchi