मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीसँग छलफल गर्न देउवा पुगे बालुवाटार

प्रधानमन्त्रीसँग छलफल गर्न देउवा पुगे बालुवाटार

न्यूजस्टोरी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।

नेताहरू सभापति शेरबहादुर देउवाको नेतृत्वमा पुगेका हुन् । देउवासँग उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, राष्ट्रियसभा सदस्य कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखकलगायतका नेताहरू छन् ।

उनीहरूले प्रधानमन्त्री प्रचण्डसँग संसदीय गतिरोधका बारेमा छलफल हुनेछ ।