काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८१र८२ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । उहाँले आगामी वर्ष कन्ट्री रेटिङ गरिने बताउनुभयो । उहांले निजी क्षेत्रसँगको सहकार्यमा पशुपालनलाई प्रोत्साहन गर्न सरकारले प्रत्येक स्थानीय तहमा पशु अस्पताल निर्माण गर्ने बताउनुभयो ।


प्रतिक्रिया