मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद्‌मा रास्वपा सभापति लामिछानेलाई बोल्न दिने, बोलेलगत्तै अवरूद्ध गर्ने कांग्रेसको निर्णय

संसद्‌मा रास्वपा सभापति लामिछानेलाई बोल्न दिने, बोलेलगत्तै अवरूद्ध गर्ने कांग्रेसको निर्णय

न्यूजस्टोरी

काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌ बैठकमा बोल्ने दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा} सभापतिको हैसियतमा बोल्न दिने र बोलेपछि संसद्‌ अवरूद्ध गर्ने जनाएको छ ।

संसदीय छानबिन समिति नभएसम्म बैठक अवरुद्ध गर्ने कांग्रेसले तयारी गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो संसद् बैठकमा  लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोक्नुभएको थियो