काठमाडौँ, १३ चैत । नेपालले आज आयरल्यान्ड ए सँग टी २० अभ्यास खेल खेल्दै छ । आज दोस्रो अभ्यास खेल दिउँसो १ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । नेपाल विश्वकप टी २० को अभ्यासका क्रममा छ । नेपालले आयरल्यान्ड ए सँग दुई वटा खेल खेल्ने तालिका छ ।
यो पनि पढ्नुहोस नेपालसँग आयरल्यान्ड ‘ए’ पराजित


प्रतिक्रिया