मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने

माओवादीले वर्षमानलाई अर्थ र नारायणकाजीलाई परराष्ट्रमा पठाउने

न्यूजस्टोरी

काठमाडौं, २३ फागुन– नेकपा एमाले–माओवादी केन्द्रसहितको गठबन्धनले केही मन्त्रालयको टुंगो लगाएको छ । मन्त्रिपरिषदमा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् ।उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभएको छ । त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने पक्का भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने टुंगो लागेको एमाले उपाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।