मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फर्निचर ब्यवसायमा फरक नाम बन्दै गंगा जमुना

फर्निचर ब्यवसायमा फरक नाम बन्दै गंगा जमुना

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ११ भदौ । काठमाडौंमा रहेर २०६७ सालमा ब्यवसायिक रुपमा उदाएको गंगा जमुना फर्निचरले चितवन को बकुलहरमा आफ्नो शाखा विस्तार गरेको छ ।
करिव चालिस लाख लगानी रहेको पसलमा २० हजार देखि एक लाख सम्मका सोफा तथा फर्निचरका समानहरु राखिएको छ ।

पसलले प्रत्येक महिनाको अन्त्यमा लक्की ड मार्फत एक लाख सम्मको पुरस्कारको ब्यवस्था गरेको पसलका लगानीकर्ता रक्सीन अधिकारीले जानकारी दिए ।

मुलुकका उदाउँदा शहरमा अझै परिस्कृत र पारिमार्जन भएर आगामी दिनमा शाखा बिस्तार गरिने अधिकारीको भनाइ छ ।