मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

करेन्ट लागेर कामदारको ज्यान गयो

करेन्ट लागेर कामदारको ज्यान गयो

न्यूजस्टोरी

काठमाडौं, ३१ असार । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको छ ।

कावासोती नगरपालिका–३ मा रहेको एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका–२ घर भई कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो ।