मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा

न्यूजस्टोरी

काठमाडौं, २० असार । गाडी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा आएको छ ।

यातायात व्यवस्था विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी दिएकोमा समस्या समाधानपछि सेवा नियमित भएको जानकारी गराएको हो ।